**** सफलताको लागि केही सामान्य कुराहरु ***** - Palpali Milan

Recent

13 April 2011

**** सफलताको लागि केही सामान्य कुराहरु *****



  1. अरुसँग त्यस्तै व्यवहाँर गर्नुहोश जस्तो हजुर उनिहरुले आफुसँग गरुन भन्ने चाहनुहुन्छ ।
    आफ्नो गल्ती स्विकारनु होश र फेरी नदोराउने प्रण लिनुहोश ।
    राम्रो कुरामा अरुको पनि प्रशम्सा गर्नुहोश तर अनावश्यक चाँही होइन नि ।
    कुनै काम गर्नु भन्दा पहिले त्येस्को पारीमण बारेमा दुई पटक अवस्य सोच्नुहोश ।
    आवेग र रिश लाई नियन्तर्ण गर्नुहोश यस्ले कसैको फाईदा हुँदैन ।
    गल्ती बाट केही सिक्नुहोश र त्ये स्लाई भाबी दिनमा अनुभव को रुपमा प्रयोग गर्नुहोश
    आफुमा विश्वाश राख्नुहोश ।
    आफुमा भएका अवगुण हरु पत्ता लगाइ बिस्तारै हताउने कोशीश गर्नुहोश र राम्रा गुण हरु को बिकास गर्नुहोस् .
    आदरार्थी शब्द को प्रयोग गर्नुहोश ।
    सदैब मुस्कुरा उनुहोश यस्को लागि केही पैसा तिर्नु पर्दैन तर यस्ले सजिलै अरुको मन जित्न सकिन्छ र यस्ले सदैब साकारत्मक सोचको बिकास गर्दछ
    आएका मौकाको सही सदुपायोग गर्नुहोश
    यस्ता धेरै कुरा छन जुन आगामी दिनमा यहाँहरु समक्ष्य प्रस्तुत गरौला ....

No comments:

Post a Comment

Search