अमला र मेहेन्दीको पातलाई पिशेर पेस्ट बनायर १-२ घंटा लगाउने र पखाल्ने जस्ले गर्दा केस फुल्न बाट रोक्छ ।
ताजा अमलाको रश नियमित रुपमा केशमा लगाउनाले पनि केस फुल्नबाट रोक्छ ।
तातो पानीले केश पखाल्नुहुँदैन ।
चिन्ता र तनाव बाट मुक्त रहनुहोश ।
दैनिक योग गर्नुहोश ।
नरिवलको तेलको नियमित प्रयोगले पनि केश फुल्नबाट रोक्ने मात्र नभै केशलाई बाक्लो पनि बनाउछ ।
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.