*****कपाललाई फुल्न बाट रोकौ ******** - Palpali Milan

Recent

05 January 2011

*****कपाललाई फुल्न बाट रोकौ ********


अमला र मेहेन्दीको पातलाई पिशेर पेस्ट बनायर १-२ घंटा लगाउने र पखाल्ने जस्ले गर्दा केस फुल्न बाट रोक्छ ।
ताजा अमलाको रश नियमित रुपमा केशमा लगाउनाले पनि केस फुल्नबाट रोक्छ ।
तातो पानीले केश पखाल्नुहुँदैन ।
चिन्ता र तनाव बाट मुक्त रहनुहोश ।
दैनिक योग गर्नुहोश ।
नरिवलको तेलको नियमित प्रयोगले पनि केश फुल्नबाट रोक्ने मात्र नभै केशलाई बाक्लो पनि बनाउछ ।

Search