गाउँखाने कथाहरु - Palpali Milan

Recent

22 August 2010

गाउँखाने कथाहरु



१. सानो सानो ओडारमा सेता भेडा बाख्रा
पाको उमेर भए पछि लाग्छन यता उता...
के होला ?




२. सानी सानी नानी मिली बटुलेको खाना
पाए सम्म सबै खान्छन मिठो मानीकन
के होला ?



३ . भुँडी भरी झोल हाली अनी हावा भर्छन
मुखबाट बान्ता आए सलाई कोरी झोस्छन
के होला ?



: () दाँत () मह () स्टोभ
उत्तरहरु

No comments:

Post a Comment

Search