Sending Free Massage/SMS worldwide now is possible with slide sms unique free feature. Please scroll down to bottom of this post for full detail about how to send free unlimited sms worldwide completely free.


 send free sms
Send Free SMS Worldwide including Nepal


साथी, संसारको जुनसुकै देशको जुनसुकै Mobile Network मा Free मा Unlimited SMS पठाउन चाहनुहुन्छ ? अवश्य पनि चाहनुहुन्छ नि, होइन र ? हजुरको यहि चाहनालाई पुरा गर्ने एउटा उपायको बारेमा आज म बताउन गईरहेको छु जसको सहयोग ले हजुरले संसारको जुनसुकै देशको जुनसुकै Mobile Network मा Free मा Unlimited SMS पठाउन सक्नुहुनेछ । नेपालको सन्दर्भमा भन्नु पर्दा यस को सहयोग ले हजुरले NTC, N Cell, UTL आदि Mobile Network मा Free Unlimited SMS पठाउन सक्नुहुनेछ । अझैँ खुशी को कुरा यसको लागि कुनै Registration Form भरिरहनु पर्दैन  ।



जस्तैः नेपालमा एसएमएस पठाउँन नेपालको कोड नम्बर 00977  टाईप गरेर त्यसपछि मात्र मोबाईल नम्बर टाईप गर्नुहोला ।  जस्तैः 00977**********) 

म्यासेज पठाउदाँ म्यासेज भन्दा अगि आफ्नो नाम लेख्नु होला (By palpali)। 

जस्तैः

by palpali Hi k 6 ke gari rako..? 6akka paryau hoina kaha baat massage aayo bhaner. maile ta palpalimilan.blogspot.com use garer massage pathako ho ni ta....
 








फेरी अर्को SMS पठाउन Click Here To Send Another SMS। 





 

00+Country Code+Mobile No




by(give one space)your name(give one space)your massage in less than 160 words.



Click On Send .



Thanks for the Visit.   



                                       
साथी, हजुरलाई यो फ्रि SMS पठाउने तरिका मनपरेमा तल रहेको  Facebook वा अन्यको Icon मा क्लिक गरी Share Link मा क्लिक गरी आफ्नो साथीलाई पनि बताउनु है त । 

Update 05/07/2012 : Mobile
user can directly use this free sms sending service via www.pmfreesms.tk
 
यदि  हजुरको  Browser मा SEND Button  देखिदैन भने  नयाँ  Version को  Browser प्रयोग गर्नुहोला 

Search

Loading...
 
Copyright © 2014 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.