डटको कमाल { The Magic of Dot (.) } - Palpali Milan

Recent

23 September 2011

डटको कमाल { The Magic of Dot (.) }


फुलस्टपको रुपमा हामी सबै माझ परिचित डट (.) को प्रयोग हामी सबैले कम्प्युटर प्रयोग गर्दा दैनिक प्रयोग गरी नै रहेका हुन्छम । देख्दा सामान्य लाग्ने डटले पनि निकै उपयोगी हुन सक्छ । उदाहरणको लागि यदि कुनै कम्प्युटरमा My Document, Administrative Document ,My Computer Hide गरिएको छ र अन्य मेनुबाट पनि खोल्न नमिल्ने गराइको छ भने त्यस्तो अवस्थामा डटको साहयताले त्यस्ता फोल्डरहरु सजिलै खोल्न सकिन्छ । जसको लागि सर्वप्रथम
1.Start मा click गरी Run मा click गर्नुहोस ।


२. अब My Document खोल्न चित्रमा जस्तै रन बक्समा डट (.) लेखेर OK मा click गर्नुहोस ।

३. त्यसैगरी Administrative Document खोल्न रन बक्समा दुईवटा डट (..) लेखेर OK मा click गर्नुहोस ।
४. अब My Computer खोल्न रन बक्समा तीनवटा डट (...) लेखेर OK मा click गर्नुहोस ।

Special Thanks 2 Nandu Bro.

No comments:

Post a Comment

Search