Computer को Speed बढाउने सजिलो टिप्स । - Palpali Milan

Recent

23 December 2011

Computer को Speed बढाउने सजिलो टिप्स ।


कम्प्युटरको स्पिड कम भएर वा बारम्बार ह्याङ्ग भएर दिक्क हुनुभएका साथीहरुको लागि सजिलो कम्प्युटर टिप्स लिएर आएको छु । यो  टिप्सले हजुरको कम्प्युटरको  स्पिड केही मात्रा भएपनि बढाउन सहयोग गर्नेछ । जसको लागि सर्वप्रथम My Computer मा Right क्लिक गरी Proporties मा क्लिक गर्नुहोस ।
अब Advanced मा क्लिक गर्नुहोस । त्यसपछि चित्रमा झैँ Setting मा क्लिक गर्नुहोस ।

 




 
अब चित्रमा देखाँएझै Visual Effect को Custom: अन्तर्गत रहेको विभिन्न अप्सनहरु मध्ये अन्तिम तीनवटा अप्सन बाहेक सबै अप्सनमा रहेको राइट वा ठिक चिह्न हटाइदिनुहोस ।

 



अब अन्त्यमा Applly मा क्लिक गरी OK मा क्लिक गर्नुहोस र
फेरी एकपटक OK मा क्लिक गर्नुहोस ।
यति गरी सकेपछि हजुरले आफ्नो कम्प्युटरको स्पिड केही बढेको महसुस गर्नुहुनेछ ।

कम्प्युटरको स्पिड बढाउने सम्बन्धि यस्तै अरु सजिलो टिप्सहरुको लागि यहाँ क्लिक गर्नुहोस ।

No comments:

Post a Comment

Search