Nepali Jokes ( नेपाली जोक्स, चुटकिला) - Palpali Milan

Recent

14 March 2016

Nepali Jokes ( नेपाली जोक्स, चुटकिला)

साथी यहाहरुलाई हसाउनको लागि भनि फेरी केहि funny nepali jokes लिएर आएका छौ । आशा अनि पूर्ण बिश्वाश छ, यहाहरुलाई यी नया तथा पुराना best nepali jokes हरुले मज्जाले हसाउनेछ ।
Husband wife jokes
milan aryal funny pic,nepali boy funny pic
श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?
श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म त मेरो बहिनी सित बस्छु ।
अनि हजुर ? श्रीमानः म पनि तिम्रै बहिनी सित बस्छु ।

Girlfriend Boyfriend best nepali jokes
जब तिम्रो बिहे हुन्छ

गर्लफ्रेन्ड र boyfriend एक सुनसान ठाउमा बसीरहेका थिए
Boyfriend ले Girlfriend लाई touch गर्न खोज्यो ।
Girlfriend: don't touch me. touch गर्ने भए बिहे पछि मात्रै .
Boyfriend: ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ ।

Noughty Boy..ki girl…?

Boy: Aaj Godabari Park tir jaau hai…
Girl: Bho..janna…Timi le je payo tehi ta gardai nau ni ?
Boy: Promise kehi gardina k !!!
Girl: Bho…tyaso bhaye kina janu paryo ta..!!


एकचोटी किस गरम

काले आफ्नो मायालु काली सित पार्कमा माया पिरतीका कुरा गर्दै बसिराको थियो । यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडी आई बस्न थाले र अधरपान(Kiss) गर्न थाले । 
यो देखेर काले लजाउदैँ: तिमी रिसाउदैनौँ भने मैले पनि एकचोटी किस गरम ?? 
कालीः हुन्छ गर तर त्यसको BoyFriend रिसाउला नि फेरी ।

Kale and gore best nepali jokes

भैसीँलाई थकाइ लाग्दा काले घाइते.कालेले दुध दुधैँ गर्दा भैँसीलाई थकाइ लगारे कालेमाथि नै थचक्कै बस्देछ

kukhuri ra aanda ma ko first



गोरेः  ल भन त काले ...अण्डा र कुखुरी मध्ये को पहिला यो धर्तीमा को आयो होला ?

कालेः कुखुरी नि...!! गोरेः कसरी ?? कालेः पहिला कुखुरी नआएको भए अण्डा माथि त भगवान नै बस्नु प्रथ्यो नि


Blood Test and Urine Test 
(Kale n gore nepali unicode jokes)
काले र गोरे हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै च्यान्टे : ओए ...गोरे किन रोको यार त...?
 गोरे : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!
च्यान्टे : अनि काले त किन रुइरको ...
काले : मेरो त Urine Test गर्न पर्छ रे ...उ हु उ हु 


Best Short Nepali jokes, nepali jokes sms ( one line nepali short jokes in roman n in nepali unicode )



(1) Ekadesh ma euta Bhoot thiyo usle sadhai kattu ma Moot thiyo.


(2) हाम्रो मित्रता कुनै रुघा खोकी जस्तो होइन, यो त HIV/AIDS जस्तो हो एकचोटी गाँसेपछि जीवन भर छोड्ने छैन ।

(3) श्रीमान श्रीमती एक सिक्काका दुई पाटो हुन , त्यसैले उनीहरु एक अर्कालाई हेर्न नचाहदा नचाहदैँ पनि जीवनभर साथै रहन्छन ।

(4) Euta Bhoot le Arko Bhoot lai sodhe6 : K timi man6e ma bishwash garda6au ??

(5) काले Campus admission को फर्म भर्न बुटवलबाट राजधानी काठमाडौँ पुगेछ किनकी Form मा Please fill all information in Capital भनी लेखीएको थियो ।


Teacher and student joke in nepali unicode
 थप कपी
कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन ..
एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ..
दश मिनेटपछि त्यो छात्राले उठेर : सर...! थप कपी...दिनुहोश न 

एकदम मिठो थियो
शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु
रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।
 प्रश्न पनि त एउटै थियो short nepali joke
शिक्षक: तिम्रो त राजुको उत्तर त एउटै जस्तो छ नि किन ?
राजु: किनकी प्रश्न पनि त एउटै थियो नि त .....


kale n gore short nepali jokes
कसरी अडिन्छ पानी

1. गिलास उल्टो समात्दै कालेः होइन यो गिलास को मुर्खले बनाको यसमा पानी कसरी राख्ने हो अनि जसो तसो राखीहाल्यो भने पनि तलतिर खुल्लै छ,कसरी अडिन्छ पानी ।

म किन भाग्ने

2. काले र गोर बनमा घुम्न जादाँ एक्कासि अगाडि चितुवा आयो । चितुवालाई देखेर गोरेले एक मुठ्ठी माटो हातमा लिएर चितुवाको आखाँमा फ्याक्छ अनि कालेको हात समातेर भाग काले भाग काले भन्छ तर कालेः म किन भाग्ने चितुवाको आखाँमा माटो त तैँले फालेको हो नि ।

पस्न दे
3.कालेले पुलिसको जागिर पाएछ अनि यस्तैमा एकदिन राती उसकै घरमा चोर आएछन् । कालेको श्रीमती आत्तिदै..ए हजुर उठ्नु न । घरमा चोर पस्यो । कालेः पस्न दे । म अहिले डिउटीमा छैन ।


Pasale ra custmor funny jokes
किराना पसल मा गई गाह्रक: हजुर यहाँ के के पाइन्छ होला ??
पसले आफ्नै धुनमा हुन्छ....
गाह्रक:(पसलेले न सुनेपछि।।अलि ठुलो ठुलो स्वरमा...) हजुर यहाँ के के पाइन्छ होला ??
पसले ..झर्कदै: सबैथोक पाइन्छ के चाहियो..
गाह्रक: उसो भए रेखा थापाको नम्बर दिनुन ।  

School And Teacher (nepali jokes in nepali )

स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।
स्कुलको सबै बच्चा टाढा बाट हेर्दै ल अब स्कुल आउनु परेनभन्दै खुशी भईरहेका थिए
तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा
टिचरले  सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु  सबै त खुशी भईराखेका  छन  त ! ?
बिथार्थी  :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!





खोइ त मेरो किस



कालेलाई ठुलै lottery परेछ अनि एउटा कपडा पसल खोल्यो ।

यस्तैमा एकदिन गोरेको बुढी कपडा किन्न कालेको दोकानमा गइछ । एउटा रातो साडीतिर देखाउदैँ: त्यो रातो साडीलाई कति हो ?

काले जिस्कदैः एक किस ।

गोरीले एकछिन सोचेपछिः ठिक छ प्याक गरिदिनुहोस ।

कालेले खुसी हुदैँ प्याक गरिदिन्छ अनिः खोइ त मेरो किस ।

गोरीः म घर गएर सासुलाई पठाइदिन्छु है...भन्दै दोकानबाट जान्छे ।

साथी हजुरहरुसँग भएका रमाइला नेपाली जोक्सहरु तल दिइएको कमेन्ट बक्स प्रयोग गरी शेयर गर्नुहोला ।


Best nepali jokes site with funny nepali jokes.short nepali jokes,one line nepali jokes, nepali jokes in roman,nepali jokes in Unicode nepali, nepali joke sms etc. 

Search