माया लाएको
दुई  काले कालीले
देवी भाकेर (१)

कस्तो जिन्दगी
न वारी न पारि छ
नदी बीचैमा (२)




कति रुनु हो
छैन आशु आखामा
दिनै रोएर (३)

देखे सपनी
उनि र म साथैमा
बोलाए छैन (४)

रचनाकार
पूर्ण गुरुङ
काठमाडौँ
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.