मायालु मुटु
बैरी छ यो दुनियाँ
बिदा मिल्दैन

बादल पारी
तिमी म एक्लो याँहा
कलम बोल्यो


सम्झेर मात्रै
नहुने रहेछ नि
भिज्यो सिरानी

बनी फूल झैँ
फुली रहने याँहा
टिपुंकी आज
रचनाकार
रोशन भट्ट
दोहा-कतार
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.