Best Nepali Couple In Love Contest - 1

प्रेम दिवसको अबसर पारेर हामीले नयाँ प्रतियोगितात्मक स्तम्भको सुरुवात गरेका छौ । जसअनुरुप हाम्रो यो ब्लगको Facebook Page Like गर्नुहुने साथिहरुको माझबाट केहि साथीहरुको जिवनसाथीसितको सुन्दर तस्विर लाई यो पोस्ट मा समाबेश गरेका छौ र भोटिङ्गमा सबै भन्दा बढी  भोट पाउने जोडीको तस्विरहरु मात्रै समाबेश गरेर नयाँ पोस्टमा प्रकाशित गर्नेछौ । आफ्नो मनपरेको जोडिलाई धेरै भन्दा धेरै भोट गरेर जिताउनु होला । 
1.Manisha & Laxman Gywali 

Manisha Aryal & Laxman Gywali,Cute Nepali Couple


2.Shreejana & Gunraj Adhikari
Shreejana Paudyal & Gunraj Adhikari,Nepali Couple In Love

Love Meter : Check your Love Percentage

3.Durga  & Madhav Upadhyay

Durga Paudyal & Madhav Upadhay,best nepali couple

Love Letters in Nepali : Story in Nepali

4.Usha Devi & Krishna Bhattrai
Best Nepali Couple Krishna Bhattrai & Usha Devi Khanal

5.Nisha & Santosh Tiwari

Nisha Aryal & Santosh Tiwari,Best Nepali Smiling Couple
6.Shusma & Subarna Singh Silwal

Shusma & Shubarna Singh Silwal,Nepali Cute Couple

जोडी को नाम मा क्लिक गरी Vote म क्लिक गरी आफ्नो मन पर्ने जोडी लाई जिताउनु होला ।
माथिको पोस्ट मनपरेमा Like मा Click गरी Confirm मा Click गरी साथीहरु माझ बाड्नुहोला ।


 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.