स्टार ॐजी का रचनाहरुको सँगालो
ओतमा बसौ कि छहारी मुनिमा
धड्कनमा बसौ कि मृटुको नयनमा
पानिको थोपामा समुन्द्र आसनमा
जिवनको गतिमा एकान्तको खोजिमा
म भौतारिदै आए प्यासि यो दुनियामा
कतै त मिल्ला नि किरण यो जिवनमा
म सगैँ बसौला तिमि नै गगनमा
सप्त रंगि संसारमा रमाए नै मायामा
झरिको हुरिले बनायो किन दोमनमा
बाध्यताले हैन गर्भले छाति आसमानमा
हावा झैँ सबैतिर मै रहुला दाया बायामा
के के सुनायौ बुझायौ अनि समाजमा
कुनै ठाउ त मिल्ला नि तिम्रो त्यो धड्कनमा
गुन्जिएर गित झैँ सबैको त्यो ओठमा
मरेर जलेको खरानि किन हुन्छ मन आसामा
पायौ त गुमायौ किन चिन्ता छ तिम्रो मनमा
हेर हेर यो संसार जल्दै गयो यहि मायामा
ओतमा बसौ कि
चल्छ हावा चल्न देउ
चल्छ हावा चल्न देउ बातै न हो गर्न देउसमाजको कामै यहि हो कति जल्दछन् जल्न देउ
वियोगका सम्बन्धले नाता सबै मर्न देउ
सोच सधैं हाम्रो बारे माया यसै चल्न देउ
कस्तो कस्तो
कस्तो कस्तो विचित्रको नयन उस्को थियोबातै पिच्छे लजाउने बानी किन भयो
दिल खोलेर भनौ भने चिनाजानी कम थियो
माया गर्छु बोली दिउ नबोल्ने होकि डर भयो
के गर्नु थाहा छैन जिउदैमा मर्ने यो ज्यान भयो
गलत भन्दै नसिकाउ मात्र तिमी बताउ
गलत भन्दै नसिकाउ मात्र तिमी बताउ
भोलि भन्दै नलुकाउ मात्र दिलमा सजाउ
यस्तै हुन्छ वचन धैरै चोट कसैलाई नपुप्याउ
बर्वादको कहानि त्यो सबैलाई तिमी नबताउ
पिडा भित्र चोट कति अनुमान आफै लगाउ
मलाई मात्र बन्धन नलगाउ पथ पथमा बचाउ
जिवनलाई सुन्दर बनाउ आफैमा तिमी रमाउ
मान्छे धैरै कराउदै गर्दछन् मात्र अगाडि हेराउ
परिवर्तन आउछ जान्छ सहि बात नै सुनाउ