नेपाली कविता ***देशका लागि केही गरौँ ** - Palpali Milan

08 June 2011

demo-image

नेपाली कविता ***देशका लागि केही गरौँ **



Narayan+nepali+boy+photo+nepali+man+photo+nepali+keta+ko+photocool+boy+photo+hot+boy+photo+handsome+boy+photo+cute+boy+photo+noughty+boy+photo+play+boy+photo

देशका लागि केही गरौँ

प्रकृतिले सजिएको नेपाल हाम्रो देश
चार वर्ण छत्तीस जातको आ–आफ्नो भेष ।

यति राम्रो हाम्रो यो देशमा के भएको
हत्या हिंसा आतङ्क चलिरहेको ।
,,,
,



Pokhara+Photo+Sarangkot+Nepal+Photo

आतङ्कबाट बच्नका लागि सबै कम्मर कसौँ
पुर्व मेचीदेखी पश्चिम महाकाली सम्मलाई
जोगाउन लागि परौ सबै नेपाली एकभई ।

देशका माटो छोएर कसम खाउँ
आतङ्कलाई त्यागी सबल राष्ट्र बनाउँ ।

युद्ध त्यागी शान्तिको बाटोमा लगाउँ
जे जसरी भएपनि शान्ति ल्याउँ, शान्ति ल्याउँ ।

नेपाललाई एउटा सबल राष्ट्र बनाउँ
सबै नेपाली देशका लागि केही गरौँ,केही गरौँ ।

नारायण बेल्बासे


BBS 3'rd year
लु.वा.क्याम्पस,बुटवल

Search

Contact Form

Name

Email *

Message *