Nepali Sayeri By Raz - Palpali Milan

07 June 2011

demo-image

Nepali Sayeri By Raz


तप्पतप्प आँसुका थोपा आँखाबाट खस्न थाले

आँखाबाट आँसुका साथ रगत पनि बग्न थाले....


एकान्तको साथी भए हेर्दा हेर्दै मा आज
बिरानो लग्न थाल्यो मलाई अरु सबैको साथ

raj+kumar+shrestha+in+sanosansansar.tk+a+complete+nepali+blog

कहिले मिलन कहिले बिछोड जीवनको मोड कस्तो

मिलन त कमै हुन्छ बिछोडले जितेजस्तो....
,,,
,,
,!





जसको धेरै माया लाग्छ उसलाई पाउन गाह्रो भयो
माया गर्ने मायालुको साथ अब छुट्ने भयो


बिरानो यो जिन्दगीमा तिम्रो साथ पाएको थिए
लक्ष्य मेरो जिन्दगीको तिमीलाई बनाएको थिए....






डोली तिमि चढी गयौ पछि पनि फर्किएनौ
हेरी रहे अन्तः सम्म परेली मेरो झिम्कीएन


मुटु भरि बेथा लिई जुनी मेरो बित्ने भयो
सायद अब तिम्रो ठाउँ कसैले न लिनेभयो....






तप्पतप्प आँसुका थोपा आँखाबाट खस्न थाले
आँखाबाट आँसुका साथ रगत पनि बग्न थाले....




राज कुमार श्रेष्ठ (जियोराज)
बुटवल-12 कालिकानगर
रुपन्देही नेपाल

Search

Contact Form

Name

Email *

Message *