निष्ठुरीलाई माया दिए, बाकीँ राखिन केही शेष
मोरीले छोडी जादाँ अझै पनि लागिरहन्छ ठेस


गाजलु आखाँ उसको कालो बाक्लो थियो केश
आशुँ झर्यो वियोगमा डुब्यो हजुर पुरै देश

निष्ठुरीलाई माया दिए, बाकीँ राखिन केही शेष
मोरीले छोडी जादाँ अझै पनि लागिरहन्छ ठेस
....
..


दुखी मेरो मन खुशी छैन हजुर एक निमेष
यसरी जीउनु भन्दा त विष पिएकै बेश

तर्किएर हिड्न खोज्छी हजुर बदलिएर भेष
धोकादिनेलाई गरिदिउ कि अदालतमा केस

निष्ठुरीलाई माया दिए, बाकीँ राखिन केही शेष
मोरीले छोडी जादाँ अझै पनि लागिरहन्छ ठेस

विनयकुमार नेपाली
बाक्सिला–२ , खोटाङ्ग
हाल दुबईमा कार्यरत
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.