TIHAR SMS HAPPY DIPAWALI SMS IN NEPALI - Palpali Milan

26 October 2015

demo-image

TIHAR SMS HAPPY DIPAWALI SMS IN NEPALI

 HAPPY TIHAR 2072

Happy Tihar & Dipwali SMS/Massages In Nepali

happy+tihar+pic+nepali+tihar+photo+2072+new+tihar+sms+photo+happy+dipawali+milan+aryal+manisha+aryal

देउसी खेल्न आउनेलाई देउसीरे
भैलो खैल्न आउनेलाई भैलेनी भन्दिनु
मखमलीको माला गलामा निधारमा सप्तरङ्गी टिका लगाए
तिहारको यो शुभकामना मैले तिमीलाई पठाए

खुशी सदैव साथ रहोस
ओठमा मुस्कान छाइरहोस
पाइला पाइला सफलता मिलोस
दिन चाहन्छु महान पर्व तिहारको शुभकामना
लक्ष्मीजीको बास हजुरकै घरमै भइरहोस...
HAPPY DIPAWALI  2072
...
tihar+photo
सुजीको रोटि मुलाको अचार
लक्ष्मी माताले दिउन हजुरलाई खुशीको उपहार
चन्द्रमालाई चादँनी हजुरलाई मुटुभरीको प्यार
शुभकामना छ हजुरलाई २०७२  सालको तिहार
 HAPPY TIHAR 2072

hAppy+tihAr+photo




दिप जस्तो चम्किरहोस् हजुरको जीवन

brother+sister+happy+tihar+happy+dipawali+nepal+2072+sms+photo+pictureकहिल्यै पिडाले खिन्न नहोस् त्यो मन

सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन

सुनौलो विहानीको होस् आगमन

लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास

सधैं छाहिरहोस हजुरको मुहरमा उज्यालो प्रकाश

यही छ मेरो हजुरलाई २०७२  सालको तिहारको शुभकामना



मनभरी सयपत्री,तनभरी मखमली,

happy+tihar+pic+happy+tihar+selfieजीवन बनोस गोदावरी,फुल फुलोस वरीपरी

कस्तो छ नी आजभोली

शुभ बनोश दीपावली

 


रंगीन हुन् जीवनका पानाहरु

पुरा हुन मनका चाहनाहरु

मिलिरहुन सदैव हास्ने बहानाहरु

सजिउन ओठमा मुस्कानका गहनाहरु

दिपावली २०७२ को हार्दिक मंगलमय शुभकामना


happy+tihar+ko+photoए भन भन भाई हो… । देउसी रे ।
ए तिहार को मंगलमय शुभकामना… ।देउसी रे ।
ए राम्ररी भन……देउसी रे ।
ए मोबाईल मा लेखेर भन… ।देउसी रे ।
ए नेपाली मा लेखेर भन… । ।देउसी रे ।
ए हाप्पी तिहार………………… ।देउसी रे ।
ए यो घरा कत्रो……………… ।देउसी रे
हे दरबार जत्रो…… ।देउसी रे ।
हे यो घर कि आम देउसी रे
आ रेखा थापा देउसी रे
हे यो घर को बुवा देउसी रे
आ राजेश हमाल देउसी रे
 

सफलता मिलोस हजुरलाई जीवनमा 
सुख र संवृधिको गर्दछु कामना  
यही नै छ मेरो हजुरलाई २०७२  सालको दिपावलीको
हार्दिक मंगमलमय शुभकामना

दुई दुना चार हुन्छ छ दुना बार के छ मेरो यार Happy Tihar

Search

Contact Form

Name

Email *

Message *