Nepali Loveletter ******बिन्ती फर्की आऊँ**** - Palpali Milan

Recent

15 July 2011

Nepali Loveletter ******बिन्ती फर्की आऊँ****



प्रिय Rose

एकै नजर तिम्रो के पर्‍यो म माथि कहाँबाट, कसो भयो , कहाँ पुग्यो मेरो जीवनी
उजाडै थियो हरियाली छाइदियो त्यसै रुलमुलिरहेको जीवनले बाच्ने एउटा आधार पायो ।
दोबाटोमा अलमलिदा साथ दिने त्यी हात तिम्रो नै त थियो ।
मलाई हाँस्न सिकाउने मुस्कान तिम्रै थियो ।


मुटु दुःखी कुना बसी रुनु पर्दा सुमसुमाउने आशा दिने साथ दिने तिम्रै साथ थियो ।


तर आज यो के भइदियो ? हरियाली गइदियो उजाडै भइदियो हात छुटि दोबाटोमै अल्झिरह्यो
मुस्कान खोई कता हराइ गयो मुटु दुखिरह्यो, सुमसुमाउने हात तिम्रो कहाँ गयो ?
रुदामै आशुँ मेरो सबै सकिगयो ।
आखिर तिम्रो साथ किन हटिगयो........
...
..



Rose बिन्ती छ है..यसो नगरिदेउ एक्लो मेरो यो जीवनमा फर्की आइदेउ
हसाँइदेउ, न्यानो तिमा्रे काखमा राखी शीर मेरो सुमसुमाइदेउ
जिउँदो लाशसरी भएको छु तिमी आई बाँच्न सिकाइदेउ
बिन्ती छ Rose फर्की आऊँ, बिन्ती फर्की आऊँ ...........


तिम्रै पर्खाइमा.............
तिम्रै Roj

Search