छलाको सफाइमा बिशेष ध्यान दिनुहोश ।
सल्फुर मिसिएको साबुनले दिनमा २-३ पटक अनुहार धोयर सफा कपडा ले पुछ्नुहोश ।
अनी अनुहार सुक्खा भये पछी कागतीको रश कपाशमा चोपेर अनुहारमा लगाउनुहोश ।
राती सुत्ने बेलामा अनुहार राम्ररी धोयर सुत्नुहोश ।


निमको हागालाई पानीमा घोटेर डन्डीफोरमा लगाउनाले पनि फाईदा गर्दछ ।
पुदिनालाई पिशेर त्येस्मा अलिकती दही मिसायर लगाउनले पनि फाईदा गर्दछ ।
हप्तामा एक्चोटी तातो पानीको बाफ लिनाले पनि फाईदा गर्दछ ।

माथि उल्लेखित उपायहरु प्रयोग गर्दा आफ्नो सुजबुजको प्रयोग गर्नु होला भबी तब्य पारीमाणको जिम्मेवार यहाँहरु स्वयम हुनुहुनेछ ।
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.