Nepali Gajal By R. Sharmaa - Palpali Milan

04 April 2011

demo-image

Nepali Gajal By R. Sharmaa




सपनाको सानोसंसार बनाउदैँ छु तिमीलाई सजाउन
एक्लै त मैले सक्दिन होला, साथ चाहिन्छ तिम्रो पुरै बनाउन
रिसाउ तिमी जतिसुकै मसित, छोड्ने छैन तिमीलाई पछ्याउन
माया गर्ने मान्छेलाई गालि किन गर्छ्यौ, मन मेरो दुखाउन

.......
.....



तिमीलाई खुसी बनाउन सक्छु आफुलाई नै हाँसोमा उडाउन

रिसाए नि केही छैन, जानेको छु सयौँ उपाय तिमीलाई फकाउन

जानी नजानी यो मनको भाव पोख्दैछु , मात्र तिमीलाई रिजाउन

जानी नजानी यो मनको भाव पोख्दैछु , मात्र तिमीलाई रिजाउन




रबिन शर्मा

पिठैली–२, डेउडी नवलपराशी

हाल दुवईमा कार्यरत

Search

Contact Form

Name

Email *

Message *