देश




लडी के पाउनु छ यहाँ
सबै मिली बस्नु छ जहाँ
देश हो यो हाम्रो
हामी हौँ यो देशको

मिल्नु छ सगैँ बस्नुछ
हाँस्नु छ अनि हसाउनु छ

..
.





केहि गरि यो देशको लागि
.........मरि जानु छ
बचाउनु छ जोगाउनु छ
हाम्रो देशलाई
हामी मिली हसाउनु छ
हामी मिली हसाउनु छ
सिड बास्तोला “देशप्रेमी”
तानसेन–पाल्पा
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.