Nepali Kabita Desh by SID - Palpali Milan

Recent

31 May 2011

Nepali Kabita Desh by SID


देश




लडी के पाउनु छ यहाँ
सबै मिली बस्नु छ जहाँ
देश हो यो हाम्रो
हामी हौँ यो देशको

मिल्नु छ सगैँ बस्नुछ
हाँस्नु छ अनि हसाउनु छ

..
.





केहि गरि यो देशको लागि
.........मरि जानु छ
बचाउनु छ जोगाउनु छ
हाम्रो देशलाई
हामी मिली हसाउनु छ
हामी मिली हसाउनु छ
सिड बास्तोला “देशप्रेमी”
तानसेन–पाल्पा

No comments:

Post a Comment

Search