Nepali Funny Facebook Status,Sayeris,Jokes By Jeetu Bro. - Palpali Milan

03 January 2014

demo-image

Nepali Funny Facebook Status,Sayeris,Jokes By Jeetu Bro.

Facebook मा सधै रमाइला Status, Jokes, Shayeri, Muktak, Gajal आदी Share गरेर सबैलाई हसाउनु हुने  रमाइला दाजु जीतु खड्का गाउँले " कान्छा" जी का  Funny Nepali Facebook Status, Jokes, Shayeri, Muktak, Gajal आदी पढेर हजुरले पनि रमाइलो गर्नु है त !!

jeetu++khadka+gaaule

रुपवती सम्झेको थे फुलमति रैछ
कुमारी पो ठाने मैले गर्भवती रैछ !!

नालीमा बग्ने फोहोर पानीलाई मिनरल वाटर भनिन्न
काखमा बस्ने तरुनी नानीलाइ झुक्किएर नि डटर भनिन्न

छाती चिरी देखाउथे हनुमान भए म
गन्जी च्याती देखाउथे सलमान भए म
उपहार के दिउ म हाजिर छ यो ज्यान
बिहे गरी देखाउथे फूलमान भए म !!

खुशीको खबर !!!!
Facebook बाट पैसा कमाउन चाहनुहुन्छ भने
Account मा जानुहोस् ।
त्यसपछि Account Setting मा
Click गर्नुहोस नयाँ पेज खुल्छ त्यसको
बाया तर्फको माथि Security मा Click गर्नुहोस् ।
त्यसपछि नयाँ खुल्ने पेजको तल Deactivate your account छ।
त्यसमा Click गर्नुहोस ।
अब तपाईको Facebook Acount बन्द हुन्छ ।

तपाई फेसबुक छाडेर काममा जानुस
पैसा मज्जाले कमाइन्छ.......!!!


Funny Muktak/ Sayeri

जवानीमा झिल्के थिए बुढो भए आज
बल्झिएर दुखी रहने घुडो भए आज !!

हिजो सम्म पड्काए थ्यौ छर्‍रा भरी भरी
खिया लाग्या बन्दुकको टुडो भए आज !!

खोइ संविधान
Funny+Nepali+photo+of+Prachand,+Shusil+Koirala+and+Jhalnath+Khanal
ए बरै                 
जनताले सोध्लान खोइ संविधान भनी 
लेख्न नै जानेन भन्दिनु
गाउलेले सोध्लान खोइ शान्ती भनी
माओबादी मानेन भन्दिनु
ए बरै
सुजताले सोध्लिन नि खोइ गगन भनी
तिमी राम्री ठानेनन भन्दिनु
माधवले सोध्लान नि खोइ मेरो पद भनी
समानुपातिक मा तानेन भन्दिनु
ए बरै
Photo From : Facebook

कुरो ह्याकु कालेको
नेवाको छोरा न हो बोली  ट ठ हुन्छ सबैलाई जानकारी भया
लुट फिलिमको सफलता पछी आफु सानै देखि बाहादुरी र निडर भएको कुरा सबैलाई यसरि सुनाउछ

बिस्नुमटि पारि स्याल करायो
म दराएन
छाटीमा हाट राख्यो दराएन
फेरी स्याल हु हु हु गर्दै करायो
म दराएन
आखा चिम्लेर
कुडेको कुडेइ भागेर
आए तैपनि म डराएन
घरमा आएर घ्याम्पा भित्र छिर्यो म
डराएँन
घ्याम्पो पो डराएर ठुरुरुरुरु
काम्यो
तै पनि ह्याकुकाले डराएन

मुक्तक

डिस्को जाने जमानामा रोधी हुदैन
भोको मान्छे मरे बाँचे खोजि हुदैन!
लोभी मान्छे तिमि लान्छौ के नै मरेर
मर्दा बेर्ने कात्रो मा त गोजी हुदैन!!



खुइ गर्दै यो जिन्दगी सुइ हुने हो कि ?
जे जे यहाँ नहुनु छ उइ हुने हो कि ?

काली छिरी इज्राएल 

काली छिरी इज्राएल नेपालमा पती बिग्रियो
सौता हाल्ने कुरा गर्छ बजियाको मती बिग्रियो !!

गाजा तान्दै हिन्छ रे हौ बास उस्को भट्टि मा नै
गतिछाडा रै'छ मुला अचेल त अती बिग्रियो !!

जवानीमा झिल्के थिए

वानीमा झिल्के थिए बुढो भए आज
बल्झिएर दुखी रहने घुडो भए आज !!

हिजो सम्म पड्काए थ्यौ छर्‍रा भरी भरी
खिया लाग्या बन्दुकको टुडो भए आज !!

तर्सिएछ कुकुर

कालीको उकुर मुकुर
जोडी थिए ढुकुर
मट्यांग्राले प्याट्ट हान्दा
तर्सिएछ कुकुर
माया लै लै लै
माया लै लै लै

Funny+Photo+of+Lord+ShivaFunny Sayeris

झिसमिसेमै शिवजी कैलाश हिनेछन
साँडे गोरु बेचेर साइकल किनेछन !!
ती काट्यो उती आउने के कुरा गर्नु दारिका
छिन छिनमै जात फेर्ने के कुरा गर्नु नारिका


माया गर्छु धरोधर्म ढाँटेको त होइन मैले
गाला भरी मोही खाको चाटेको त होइन मैले!


Photo From : Facebook
दिने आइमाई सोमबार बार्छे
पोइल हिन्ने आइमाई नक्कल मात्र पार्छे

हासौ ल ???

ज भैरेकी  श्रीमती खुशी छे
पर बाट पाच सयको नोट हल्लाउदै
भैरे तिर हेर्दै मुसु मुसु हाँस्दै आई
भैरेले आफ्नी श्रीमती को हातमा ५०० को नोट् देख्दा
अचम्म मान्दै सोध्यो
भैरे :हैन बुढी तैले यो ५०० नोट कहाँ बाट ल्याइस
श्रीमती : मैले कमाएको नि बुढा
भैरे:कसरी कमाइस नि ?
श्रीमती :माइलो काजिले लु कान्छी यो रुख मा चडिस भने तलाई म ५०० रुपया दिन्छु भने
अनी म चडे रुखमा
रुख चडेर कमाएको मैले ५००
भैरे :थुक्क लाटी माइलो काजिले तेरो कट्टु खेर्न खोजेको थ्यो लाटी देखाइस हैन
श्रीमती : अ हजुर पनि मलाई थाहा थ्यो त्यो काजी ले मेरो कट्टु हेर्न खोजेको भनेर
म त्यती लाटी कहाँ छु र म नि कट्टु नलाई जामा लाएर मात्रा रुख चडेको हुँ
काजी त उभो फर्केर हेरेको हेरै भए मेरो कट्ट्नु नै देखेनन छक्क परेर ट्वाल्ल भएका थिए मुख वा पारेर बसेका थे !!!
लेखक
जीतु खड्का गाउँले
मोरंग उर्लाबारी हाल रियाध साउदी अरेविया

Search

Contact Form

Name

Email *

Message *