Convert Big size photo into small size ।Eg:-5MB into 500 kb - Palpali Milan

Recent

03 March 2011

Convert Big size photo into small size ।Eg:-5MB into 500 kb



इन्टरनेटको संन्जालमा रमाइरहनु भएका प्रायजसो सबै साथीहरुले Facebook, Twitter Hi5 , Myspace जस्ता social networking site मा Photo Upload गर्ने क्रममा तथा e-mail मा Photo Attach गरेर पठाउनुपर्दा Photo को size धेरै ठुलो भएमा photo upload गर्न वा Attach गर्न धेरै समय लाग्छ तर म आज हजुरहरुलाई एउटा यस्तो उपाय बताउन गइरहेको छु जसको प्रयोगले हजुरहरुले सजिलै ठुलो photo लाई कम size मा change गर्न सक्नुहुनेछ जसले Photo Upload गर्ने क्रममा तथा e-mail मा photo attach गरेर पठाउनुपर्दा लाग्ने अनावश्यक समयलाई कम गर्न यहाँहरुलाई सहयोग गर्नेछ




1. First Open Photoshop.
2. Then from photoshop open that photo which u
want to re-size. (ctrl+O)
3. Now go to file menu of photoshop and click on save as option…Format df Jpeg रोज्नुहोला ।
चित्रमा झै
4. Then click on save button.
5. Now you will see a new box " JPEG option " . (चित्रमा झै)

6. यो box को image option मा अहिले image quality 12 र maximum छ र photo को size करिब 7 MB छ । यसलाई सानो बनाउन image quality लाई 12 बाट घटाउदै जानुहोस र अन्त्यमा ok मा click गर्नुहोस । अब हजुरको photo को size पहिला भन्दा धेरै कम भइसकेको हुन्छ ।




साथी हजुरलाई हाम्रो यो लेख कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने तल दिइएको Cool, Great or Nice भन्नेको साइडमा रहेको कुनै एक Box मा क्लिक गर्नुहोला ।

Computer Tips in Nepali. Free Software Download. Free SMS Sending worldwide.



No comments:

Post a Comment

Search