Short-cut for nepali n english font in MS Word - Palpali Milan

Recent

03 July 2011

Short-cut for nepali n english font in MS Word



हामि मध्ये धेरैजसोले कम्प्युटरमा टाइप गर्ने क्रममा english र नेपाली दुबै मिसिएको केही कुरा लेख्नुपर्दा प्रत्येक चोटी फरक Font आउदा Font Change गरेर लेख्नुपर्ने हुन्छ जुन एकदमै झ्याउलाग्दो हुन्छ र जसले धेरै समय पनि खान्छ तर अब मैले हजुरहरुलाई एउटा यस्तो उपाय बताउन गईरहेको छु जसको प्रयोगले हजुरहरुले यो समस्याबाट मुक्ति पाउनुहुनुहुनेछ।

1.Firstfall, Click on Tool button of MS-word.




 

2.Then Click on Custmize option .



3.Then click on Keyboard option. चित्रमा झै











4 त्यसपछि Catagories बाट Fonts भन्ने option र Fonts बाट कुनै एउटा English font रोज्नुहोश र press new shortcut key: भन्ने box मा click गरेर (ctrl + 1) एकैचोटी press गर्नुहोश र Asign मा click गर्नुहोश । चित्रमा झै






5 अब माथिकै प्रक्रिया प्रयोग गरी नेपाली को लागी बनाउनुहोश चित्रमा झै





अब हजुरहरुले कम्प्युटरमा टाइप गर्ने क्रममा English लेख्नुपर्दा (ctrl+1) press गर्नुभयो भने font english मा change  हुन्छ र नेपालीमा टाइप गर्ने क्रममा (ctrl+2) गर्नुभयो भने font नेपालीमा change हुन्छ ।
छैन त रमाइलो।


साथी हजुरलाई हाम्रो यो लेख कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने तल दिइएको Cool, Great or Nice भन्नेको साइडमा रहेको कुनै एक Box मा क्लिक गर्नुहोला ।

Computer Tips in Nepali. Free Software Download. Free SMS Sending worldwide.



No comments:

Post a Comment

Search