Nepali Gau khane Katha नेपाली गाउँ खाने कथा - Palpali Milan

Recent

12 September 2010

Nepali Gau khane Katha नेपाली गाउँ खाने कथा


नेपाली गाउँखाने कथाहरुको संगालो



१. उसले बोल्दा सबै ध्यान दिएर सुन्छन कुरा
सबै बुझ्न सके मानिस हुन्छन ज्ञानी ..
ल भन्नुहोस के हो ? 


२. मन चोर्ने मायालु ति राती राती आउछिन
उज्यालो हुन नपाउदै कुन्नी कता जान्छिन ..?
ल भन्नुहोस के हो ?


३. सफा चिज चाहिदैन फोहरमा बस्छ
रात भरि आहार खोजी दिन भरि लुक्छ
के होला त्येस्तो ?




४. लामो लामो लहरमा फल्ने मिठो फल
खादा भने मुख भरी हुन्छ जलै जल...
लौ ..के कुरा हो त्यो ?
...
..
funny goat riding bike,goat kissing on bike mirror

५. हात खुट्टा केही छैन जता सुकै जान्छ
बोल्ने मुख नभए पनि गोप्य कुरा खोल्छ
ल भन्नुहोस के हो ?



६. मन चोर्ने मायालु ति राती राती आउछिन
उज्यालो हुन नपाउदै कुन्नी कता जान्छिन
के होला त्येस्तो ?









उत्तरहरु : (१)  रेडियो (२) सपना (३) लामखुट्टे (४) अङ्गुर (५)  चिठ्ठी (६) सपना



माथिको गाउँ खाने कथाहरु Facebook मा आफ्नो साथीहरु माझ बाड्न चाहनुहुन्छ भने Like
  अथवा Recommend मा क्लिक गरि Confirm मा click गरि दिनुहोला

For Funny Facebook Status and more click below photo


funny facebook status in nepali,nepali funny facebook jokes


No comments:

Post a Comment

Search