********यी मोरा गजेँडी****** - Palpali Milan

Recent

21 May 2011

********यी मोरा गजेँडी******


यी मोरा गजेँडी

तान्नुसम्म ताने अनि यतैतिर ढले
लौ लौ हेदाँहेर्दै अब आपसमै लडे

हिजो गाली गर्दै अलि पर पुरायेनी
फेरी मुन्टे यही म जतिसुकै रिसायनी

निलो आकाश हरियो चौरमा लडी
कति करायनी यी मोरा गजेँडी
....
..


संसारकै राजा आफुलाई नै ठानी
खै केके कुरा गर्छन सर्को तानी तानी

निलो आकाश हरियो चौरमा लडी
कति करायनी यी मोरा गजेँडी

स्याङजाली धुर्बे
वालिङ्ग – ४, स्याङजा
हाल दुबईमा कार्यरत

No comments:

Post a Comment

Search