Santosh Thakur
BBS 3'rd Year
Lumbini Banijya Campus







साथी

साथी भनेको कहिले रिस त
कहिले माया रहेछ
जे भएपनि जीवनमा कुनै न कुनै
साथीको आवश्यकता पर्दोरहेछ ।
.....
..


साथीले नै मुस्किलको सामना गर्ने
ढाडस दिदो रहेछ ।
साथी नै जीवनको
बाँच्ने आधार रहेछ ।
साथीले नै सधैँ
साथ दिँदोरहेछ ।
साथी बिना त जीवन

अधुरो हुदोँरहेछ ।
.....
..
.


Y.P., Gokul n Milsan

साथी त मनको भाव रहेछ

साथी नै मुटुको धड्कन रहेछ ।
साथी नै बगेको सागर रहेछ
साथी नै संसारको रीत रहेछ ।

Milsan and Dipen
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.