गजल
तिमीले गाएका गीतहरु, अझै पनि सुन्छु प्रिय ।
तिमीलाई सम्झी एकान्तमा, धुरु धुरु रुन्छु प्रिय
छोडी गयौ तिमीले, तिम्रै यादमा डुबिरहन्छु
मुटु फुटी बस्यो रगतको टाटो, आशुँले नै धुन्छु प्रिय
अब बिर्सु भन्छु तिमीलाई, ढुकढुकी मै छौँ तिमी
जीउनै गाह्रो भो मलाई, मृत्युलाई नै चुन्छु प्रिय
स्वर्गमा नै छौँ होली तिमी, म पनि चाडैँ आउदैँछु
आखाँ चिम्ली हेर तिमीले, तिम्रै छेउमा हुन्छु प्रिय

तिमीलाई सम्झी एकान्तमा, धुरु धुरु रुन्छु प्रिय ।
nepali gajal , poem, jokes, loeletters, stories and many more.