कसम खायौँ तिमीले दिनेछु साथ भनी हर मोडमा
टुक्राई नाता गयौँ तिमी रुदैछु म आज विछोडमा

मुटुमै राख् नेछु नयनमा सजाई हुनदिन्न भन्थे तिमीलाई टाढा
चोखो माया टुक्राई गई वैगुनी रोपी मुटुमाथि काढाँ
.....

....
...


साँचो माया होइन धनसंपत्तिमा रमाउने रहेछ तिम्रो चाहना
लाज पनि कति नलागेको पापिनीलाई बनाउँदा झुठो बहाना

अन्जान थिए म बुझ्न सकिन पापी संसारको रीत
सोझो यो प्रेमीको हार भयो छाडीजाने वैगुनीको जीत



Nepali gajal. nepali poem. Nepali Story. Nepali Loveletters. Nepali Jokes and many more.
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.