Nepali Sayeri - Palpali Milan

Recent

20 April 2011

Nepali Sayeri



कसम खायौँ तिमीले दिनेछु साथ भनी हर मोडमा
टुक्राई नाता गयौँ तिमी रुदैछु म आज विछोडमा

मुटुमै राख् नेछु नयनमा सजाई हुनदिन्न भन्थे तिमीलाई टाढा
चोखो माया टुक्राई गई वैगुनी रोपी मुटुमाथि काढाँ
.....

....
...


साँचो माया होइन धनसंपत्तिमा रमाउने रहेछ तिम्रो चाहना
लाज पनि कति नलागेको पापिनीलाई बनाउँदा झुठो बहाना

अन्जान थिए म बुझ्न सकिन पापी संसारको रीत
सोझो यो प्रेमीको हार भयो छाडीजाने वैगुनीको जीत



Nepali gajal. nepali poem. Nepali Story. Nepali Loveletters. Nepali Jokes and many more.

No comments:

Post a Comment

Search