Type in Nepali Unicode Without Using Any Internet Connection - Palpali Milan

Recent

15 December 2010

Type in Nepali Unicode Without Using Any Internet Connection



हजुरहरुको धेरै साथीहरुले Faceook , Hi5, Myspace जस्ता बिभिन्न social networking website मा नेपालीमा नै आफ्नो भनाइ (status) र कमेन्टहरु लेखेको त यहाँहरुले ख्याल गर्नु भएकै छ होला र हजुरहरु मध्ये धेरैलाई सुरुसुरुमा अचम्म पनि लाग्यो होला ।

यस्तो सेवा प्रदान गर्ने थुप्रै वेबसाइट हरु छन् । तर त्यसको लागि इन्टरनेट सेवा उपलब्ध हुनुपर्छ तर आज म हजुर लै एउटा यस्तो Software को बारेमा बताउन गइ रहेको छु । जसको सहायताले हजुरले बिना कुनै इन्टरनेट Connection पनि Unicode नेपाली मा Type गर्न सक्नुहुन्छ ।..
...

यसको लागि सर्बप्रथम यहाँ क्लिक गर्नुहोश

2. अनि ..त्यसपछी खुल्ने पेज मा रहेको Smart, easy to use and intuitive! को मुनि Choose Your IME Language मा Nepali छान्नुहोश .. .



3. त्यसपछी Download Google IME मा
क्लिक गर्नुहोश ।




4. Software Download भएपछी इन्स्टल गर्नुहोश
जसको लागि सर्वप्रथम चित्रमा जस्तै Googlenepaliinput आइकनमा क्लिक गरी Run मा क्लिक गर्नुहोस र I accept the term.......मा क्लिक गरी Next - Finish र Ok मा क्लिक गर्नुहोस । 




5. अब हजुरको कम्प्युटरमा यो नेपाली युनिकोड फन्ट इन्स्लट गर्न तलको फोटोमा भनेको सबै स्टेपहरु पुरा गर्नुहोस ।


माथिको फोटो क्लिर नदेखिए यहाँ क्लिक गर्नुहोस ।


6अब नेपाली युनिकोड टाइप गर्नको लागि सर्टकट कि बनाउनको लागि तलको स्टेपहरु पुरा गर्नुहोस। 

Windows XP

1. Control Panel -> Regional and Language Options -> Languages tab -> Text services and input languages (Details) -> Settings Tab
2. Press Key Settings
3. Press Change Key Sequence
4. अब तलको चित्रमा जस्तै सेटिङ्ग मिलाएर OK मा क्लिक गरी apply मा क्लिक गर्नुहोस ।





Windows 7/Vista

1. Control Panel -> Regional and Language Options -> Keyboard and Languages tab
2. Click on Change keyboards... button to open Text services and input languages dialog
3. Navigate to Advanced Key Settings tab.
4. In Hot keys for input languages Select To - Google Input
5. Press Change Key Sequence
6. Select Enable Key Sequence
7. Select option like Left ALT + SHIFT
8. Apply all changes.




     अब Unicode Nepali मा Type  गर्न

    (a) Click on start.
    (b) Click on Run.
    (c) Type Write On the Run Box
    (d) press Enter..
    (e) Press Alt+Shift Button at the same time.

    6.  यति गरे पछी Font मा Mangal मा Change हुन्छ अनि हजुर ले Unicode Nepali  मा Type  गर्न सक्नुहुनेछ त्यो पनि Without any Internet Connection. 
    यो सफ्टवेयर इन्स्टल गर्दा कुनै किसिमको समस्या भएमा यो सफ्टवेयरको आधिकारीक पेजमा भिजिट गर्न सक्नुहुनेछ । जसको लागि यहाँ क्लिक गर्नुहोस ।

    No comments:

    Post a Comment

    Search