नक्कलीले कर्के नजर ** Nepali Gajal** - Palpali Milan

Recent

04 November 2011

नक्कलीले कर्के नजर ** Nepali Gajal**



नक्कलीले कर्के नजर हानेर पो मार्‍यो ।
हजारमा आज मलाई छानेर पो मार्‍यो ।।

स्वास फेर्न लौन हम्मे हम्मे भयो गाठे ।
जबर्जस्ती अंगालोमा बाधेर पो मार्‍यो ।।
Joana Prado 8

तातो तातो श्वास मलाई हप हपी भयो ।
लाजै मर्ने काम उस्ले गरेर पो पार्‍यो ।।
.


बिताएका सबै अतित सझी ल्याउदा त ।
आँखाबाट अश्रु भेल झरेर पो मार्‍यो ।।

बैगुनीले स्वार्थ लुटि आज एक्लै पारी ।
हात समाई अर्कै खोला तातेर पो मार्‍यो ।।

नक्कलीले कर्के नजर हानेर पो मार्‍यो ।
हजारमा आज मलाई छानेर पो मार्‍यो ।।



रचनाकार
Starhang Bantawa 'jalan' झुत्रेजेठा
jalan.smirti@gmail.com
इटहरी नेपाल
हाल- यु ए ई
नक्कलीले कर्के नजर ** Nepali Gajal**
Nepali Gajaj,Love Gajal, Ghajal, Gazal sms and many more.

No comments:

Post a Comment

Search