Nepali Muktak By Yogen Dholi - Palpali Milan

02 February 2012

demo-image

Nepali Muktak By Yogen Dholi

Yogen+Dholi

पार्क रेस्टुरेन्ट नधाउ धेरै, कङगाल हुनु छैन प्रिय
एक दिन खल्ती खाली हुँदा,पत्रु बन्नु छैन प्रिय
बेखर्ची बनी जीवन यात्रा मा,मैले रुनु छैन प्रिय
क्षणीक मोज मस्तिमा उडि,आकाश छुनु छैन प्रिय



यो माया मा मन भन्दा,दौलत ठुलो मान्छ्यौ भने
घात गरी पिठ्यु बाट,झुक्क्याइ छुरा हान्छ्यौ भने
आफु लाई मालिक संझि,मलाई दाशी ठान्छ्यौ भने
हाम्रो नाता संभव छैन,तिमी स्वार्थी बन्छ्यौ भने
रचनाकार
योगेन ढोली

Search

Contact Form

Name

Email *

Message *