आँखाको भाका,
बोलाएको झै लाग्यो,
टेडि रहिछे ।

फक्रेको फूल,
नटिपे झर्छ पक्कै,
विचार गर ।

लाटो समाज
बोलौ कि नबोलौ,
सुन्ने को खै ?


राजनितीमा
धोका नदिने को छ ,
टिक्नु परेन ।

रचनाकार
साथी समिर
झापा नेपाल हाल यु.ए.ई
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.