Contact Us हजुरको रचना - Palpali Milan

Recent

Contact Us हजुरको रचना

Your Name :

Your Email: (required)

Your Message: (required)




साथीहरुको लागि साथीहरुद्धारा नै तयार पारिएको एउटा सानो संसार पाल्पाली मिलनमा आफ्नो अमुल्य समयबाट केही समय निकाली पाल्नुभएकोमा  यहाँलाई हृदयदेखी नै स्वागत गर्न चाहन्छौँ । हजुरहरुको अमुल्य रचना सुझावहरु पठाउनको लागी माथी रहेको बक्सको प्रयोग गर्नुहोला अथवा तल को फोटो मा क्लिक गरी हाम्रो Facebook Page मा हामीलाई Direct Message गर्नुहोला ।

click to send message


Nepali gajalkar, poet, geetkar


 यो ब्लगमा साहित्यको संसारमा रमाइरहनु भएका अग्रजहरु एवं साथीहरुको मौलिक रचनाहरु जस्तैः कथा, कविता, गजल, मुक्तक, प्रेमपत्र,गीत, शायरी एवं समसामयिक परिप्रेक्ष्यमा लेखिएका विभिन्न लेखहरुलाई प्रमुख प्राथमिकताका साथ समेटिएको छ ।
Nepali new writer

यसको अलावा हाम्रो यो ब्लगमा पाल्नुहुने साथीहरुको मनोरन्जनको हेतु विभिन्न रमाइला जोक्सहरु, नेपाली सर्ट मुभिहरु र  अन्य विविध भिडियोहरु  तथा १० वटा भन्दा बढी नेपाली FM तथा Radio प्रत्यक्ष सुन्न मिल्ने सुविधा पनि हालसालै थप गरेका छौँ ।


nepali writer

हजुरहरुकै आग्रहमा बेलाबेलामा नेपाली कम्प्युटर टिप्स, इन्टरनेट टिप्स तथा फ्रि सफ्टवेयरहरु
 लगायतका विविध जानकारी मुलक लेखहरु पनि हामीले बेलाबेलामा समेटि रहेका छौँ  र हजुरहरुको माया पाएमा भविष्यमा अझै विस्तार गदैँ जानेछौँ ।



 यो सानो संसार यहाँहरुको लागि भनेर नै तयार पारिएको हो, माया नमार्नुहोला ।
यहाँको सफल अनि सुन्दर जिन्दगीको कामना गर्दछौ ।

CLICK HERE FOR SITE MAP OF PALPALI MILAN

PM AND FRIENDS.




Search