अनावश्यक Start Up Application हरु हटाउने सजिलो तरिका । - Palpali Milan

Recent

25 March 2011

अनावश्यक Start Up Application हरु हटाउने सजिलो तरिका ।




दैनिक जीवनमा कम्प्युटर प्रयोग गर्ने सबै साथीहरुलाई Start-upapplicationsअर्थात कम्प्युटर खोल्नासाथ अटोमेटीक रुपमा आफैँ खुल्ने applications जस्तैः Yahoo messengers, Windows messengers, कुनै Media player etc को बारेमा पक्का पनि केही न केही ज्ञान अवश्य रहेको हुन्छ । यस्ता applications हरु प्रत्येक चोटी कम्प्युटर खुल्दा आफैँ खुल्ने हुदाँ कम्प्युटर खुल्नलाई केही बढि नै समय लाग्ने तथा प्रत्येक चोटी बन्द गर्नुपर्ने हुदाँ झन्झटिलो हुन्छ । साथीहरुको यही समस्यालाई ध्यानमा राखी हामीले हजुरहरुलाई एउटा सजिलो उपाय बताउन गइरहेका छौँ, जसले हजुरलाई त्यस्ता अनावश्यक क्तबचत(Start-up applications बाट मुक्ति दिलाउने छ । जसको लागि

१. सर्वप्रथम Start button मा क्लिक गरेर Run मा क्लिक गर्नुहोश ।

२. त्यसपछि चित्रमा देखाएझै Run Boxमा msconfig टाइप गर्नुहोश र enter press गर्नुहोश ।



३. त्यसपछि चित्रमा देखाएझै System Configuration Utility Box देखापर्छ त्यसमा Start Up Tab मा क्लिक गर्नुहोश र Location मा common Sart Up भएका applicationहरुमध्ये हटाउन चाहानुभएको application अगाडिको बक्समा रहेको Check mark चित्रमा देखाएझै हटाइदिनुहोश ।

                                                                      
४.अब Apply button र Ok button मा Clcik गर्नुहोश र कम्प्युटर एकचोटी Re-Start गर्नुहोश ।

अब कम्प्युटर खुल्दा त्यस्ता अनावश्यक Sart Up Application हरु खुल्नेछैनन, छैन त रमाइलो ?


Computer Tips in Nepali. Free Software Download. Free SMS Sending worldwide.

No comments:

Post a Comment

Search