हास्दा खाल्टो पर्ने, गाला तिम्रो ! - Palpali Milan

07 January 2012

demo-image

हास्दा खाल्टो पर्ने, गाला तिम्रो !

हातै भरि टम्म ,बाला तिम्रो!
हास्दा खाल्टो पर्ने, गाला तिम्रो!

छम्म छम्म नाँच्छौ, मयूर झै,
हास झै हिडाई, चाला तिम्रो!

टम्मै, गलादेखी छाति सम्मै,
धपक्कै के राम्रो, माला तिम्रो!

मरे मत भुतुक्कै ,त्यसैले,
कर्के आखा झनै, भाला तिम्रो!


सान्नानी, ढलमल जवानी,
सम्हाले है, पोखी जाला तिम्रो!

Jane+Tamu+Gyanendra+gurung+%2528+nepali+boy+in+black+coat+%2529







गजलकार 

Jane Tamu " Gyanendra "
Dhading - Nepal
हास्दा खाल्टो पर्ने, गाला तिम्रो !

Search

Contact Form

Name

Email *

Message *