**** सियोको टुप्पोले **** - Palpali Milan

04 February 2012

demo-image

**** सियोको टुप्पोले ****

sanjana+khadka+ktm+nepal+now+in+switjerland+jenava
सियोको टुप्पोले
सयकडा एक्चालिसको ब्याज कतिन्जेल सिउछस ?
च्यातिएको भाङ्ग्रो टालेर
यो नाङ्गो आकाश कतिन्जेल ओडछस ?
आतको प्यास मेटाउन
उधारो नुनको झोल कतिन्जेल पिउछस ?
जा बिर्खे दमाई  जा



सबैले देख्ने गरी झुन्डिएर मर
मुक्ती पाउछस यो सामन्त समय सगं

कवियत्री
सन्जना खड्का
काठमाडौं नेपाल  हाल जेनेभा स्विजरल्यान्ड ।

Search

Contact Form

Name

Email *

Message *