सुटुक्कै दिल तिमीमा सरेछ (गजल) श्रेष्ठ बसु । - Palpali Milan

22 February 2012

demo-image

सुटुक्कै दिल तिमीमा सरेछ (गजल) श्रेष्ठ बसु ।

Shrestha+Bashu
मलाई त तिम्रो बानी परेछ क्यारे
त्यसैले खुशी को आँशु झरेछ क्यारे

हाँस्दा बोल्दा थाहा पनी पाईन मैले
सुटुक्कै दिल तिमीमा सरेछ क्यारे

उर्लिदै छन् मन भीत्र तरंगित छाल
यो मन ले प्रेम गंगा तरेछ क्यारे



थियो खाली पाना सरी मेरो जिन्दगी
हर पाना तिम्रो नाम् ले भरेछ क्यारे

आज रोयो अचानक् यो पागल मन
तिम्लाई पाउने आशा मरेछ क्यारे

गजलकार
श्रेष्ठ बसु
भैरहवा नेपाल हाल इजराएल

Search

Contact Form

Name

Email *

Message *