स्टार ॐजी का रचनाहरुको सँगालो - Palpali Milan

01 January 2017

demo-image

स्टार ॐजी का रचनाहरुको सँगालो

STAR+OM+TARA+POKHAREL+NEPALI+CUTE+POET

स्टार ॐजी का  रचनाहरुको  सँगालो

ओतमा बसौ कि छहारी मुनिमा
धड्कनमा बसौ कि मृटुको नयनमा

पानिको थोपामा समुन्द्र आसनमा
जिवनको गतिमा एकान्तको खोजिमा

म भौतारिदै आए प्यासि यो दुनियामा
कतै त मिल्ला नि किरण यो जिवनमा 

म सगैँ बसौला तिमि नै गगनमा
सप्त रंगि संसारमा रमाए नै मायामा

झरिको हुरिले बनायो किन दोमनमा
बाध्यताले हैन गर्भले छाति आसमानमा


हावा झैँ सबैतिर मै रहुला दाया बायामा
के के सुनायौ बुझायौ अनि समाजमा

कुनै ठाउ त मिल्ला नि तिम्रो त्यो धड्कनमा
गुन्जिएर गित झैँ सबैको त्यो ओठमा

मरेर जलेको खरानि किन हुन्छ मन आसामा
पायौ त गुमायौ किन चिन्ता छ तिम्रो मनमा

हेर हेर यो संसार जल्दै गयो यहि मायामा
ओतमा बसौ कि

 चल्छ हावा चल्न देउ

STAR+OM+TARA+POKHAREL+NEPALI+CUTE+POET+and+nepaliचल्छ हावा चल्न देउ बातै न हो गर्न देउ
समाजको कामै यहि हो कति जल्दछन् जल्न देउ
वियोगका सम्बन्धले नाता सबै मर्न देउ
सोच सधैं हाम्रो बारे माया यसै चल्न देउ


कस्तो कस्तो

कस्तो कस्तो विचित्रको नयन उस्को थियो
बातै पिच्छे लजाउने बानी किन भयो


दिल खोलेर भनौ भने चिनाजानी कम थियो
माया गर्छु बोली  दिउ नबोल्ने होकि डर भयो


के गर्नु थाहा छैन जिउदैमा मर्ने यो ज्यान भयो


गलत भन्दै नसिकाउ मात्र तिमी बताउ 

star+om+nepali+rachana+karगलत भन्दै नसिकाउ मात्र तिमी बताउ
भोलि भन्दै नलुकाउ मात्र दिलमा सजाउ 


 यस्तै हुन्छ वचन धैरै चोट कसैलाई नपुप्याउ
 बर्वादको कहानि त्यो सबैलाई तिमी नबताउ 

 पिडा भित्र चोट कति अनुमान आफै लगाउ
 मलाई मात्र बन्धन नलगाउ पथ पथमा बचाउ

 जिवनलाई सुन्दर बनाउ आफैमा तिमी रमाउ
 मान्छे धैरै कराउदै गर्दछन् मात्र अगाडि हेराउ 
 परिवर्तन आउछ जान्छ सहि बात नै सुनाउ


 रचनाकार   

तारा पोखरेल [ स्टार ॐ ]

Kathmandu-Nepal


Search

Contact Form

Name

Email *

Message *