धन्यवाद

धन्यवाद छ सानो संसार तिमीलाई
साथीहरुको भावना समेटी अगि बढेकोमा
धन्यवाद छ सानो संसार तिमीलाई
मनको कुरा बाड्ने मौका दिएकोमा
धन्यवाद छ सानो संसार तिमीलाई
साहित्यलाई माया गरि अगि बढेकोमा

धन्यवाद छ सानो संसार तिमीलाई
नयाँ स्रष्टा चिनाउने कोसिश गरेकोमा
धन्यवाद छ सानो संसार तिमीलाई
साथीहरुको भावना समेटी अगि बढेकोमा

अभयदास गुप्ता
देवदह–४, खैरेनी
रुपन्देही–नेपाल
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.