धन्यवाद - Palpali Milan

Recent

21 October 2010

धन्यवाद

धन्यवाद

धन्यवाद छ सानो संसार तिमीलाई
साथीहरुको भावना समेटी अगि बढेकोमा
धन्यवाद छ सानो संसार तिमीलाई
मनको कुरा बाड्ने मौका दिएकोमा
धन्यवाद छ सानो संसार तिमीलाई
साहित्यलाई माया गरि अगि बढेकोमा

धन्यवाद छ सानो संसार तिमीलाई
नयाँ स्रष्टा चिनाउने कोसिश गरेकोमा
धन्यवाद छ सानो संसार तिमीलाई
साथीहरुको भावना समेटी अगि बढेकोमा

अभयदास गुप्ता
देवदह–४, खैरेनी
रुपन्देही–नेपाल

No comments:

Post a Comment

Search