*****संघर्ष******* - Palpali Milan

19 October 2010

demo-image

*****संघर्ष*******

संघर्ष

एक दिन होइन धेरै दिन बाँच्नु छ
संघर्ष गरेर जीवनलाई अगि बढाउनु छ
संघर्ष बिनाको जीवनको परिकल्पना नगर्दा हुन्छ
संघर्षदेखि डर लागेमा जीवन त्यसै ओइलिजानेछ

....
..


बाधाहरु धेरै छन् अप्ठेराहरु अच्चमका
दुई दिने यो चोलामा अनेकौँ समस्या
डर मान्नु हुन्न अघि बढ्नुपर्छ
निराश हुनु हुन्न आशा राख्नु पर्दछ
दुई दिने यो जीन्दगीमा रमायर बाँच्नुपर्दछ

निश्चल उप्रेति
दुलेगौँडा–४, बन्केवा तनहुँ
हाल मुम्बई–भारत

Search

Contact Form

Name

Email *

Message *