Download Free Anti-Virus (Free Trial Version) - Palpali Milan

Recent

01 August 2011

Download Free Anti-Virus (Free Trial Version)



जसरी हामी नेपालीलाई खानामा भात नभई हुदैँन त्यसैगरी कम्प्युटरको सुरक्षाको लागि Anti-Virus नभई हुदैँन भन्ने कुरा सबै साथीहरुलाई थाहा भएकै कुरा हो । तर यस्ता Anti-Virusहरु अलि महङ्गो हुने हुदाँ सबै साथीहरुले चाहेर पनि प्रयोग गर्न नपाउनुभएको हुनसक्ने संभाव्यतालाई ध्यानमा राखेर आजको बसाइमा इन्टरनेटको संसारमा रम्ने क्रममा मैले भेटेको दुई उत्कृष्ट तर पूर्ण निःशुल्क Anti-Virus हरु यहाँहरु समक्ष पस्कने जमर्को गरेको छु ।

1.AVG Internet Security 2011 ( 30 Days trial version)
,,
,


१. यो Anti-Virus Downlaod गर्न Just Click Here


 तलको जस्तै बक्स देखापर्छ त्यो बक्समा रहेको Save Button मा क्लिक गरी Save गर्न चाहानुभएको स्थान जस्तै: Desktop or MyDocument रोज्नुहोस र Save मा क्लिक गर्नुहोस ।












2.Norton Anti-Virus 2011 ( 60 Days trial version)




Download भइसके पछी इन्स्टल गर्नुहोश  र मुक्त हुनुहोश Virus को चिन्ता बाट ।

Computer Tips in Nepali. Download Free Software. Free SMS worldwide.

No comments:

Post a Comment

Search