मलाई तिम्रो जवानीले ताने-ताने जस्तो लाग्यो 
नजरको तीरले वाण हाने-हाने जस्तो लाग्यो 

मननै घायल भएपछी तिम्रै दिलमा बसु कि त ?
गुन्द्रुक ,मकै ,भटमास तिम्रै हातको चाखु कि त ?

दिलको कुरा आँखैबाट बोलु-बोलु जस्तो लाग्यो 
घायल बनेपछि तिम्रै यादमा तड्पी-तड्पी मरु-मरु जस्तो लाग्यो 
..
.



तिम्रै भक्ति गर्छु बरु नाता भने जोडौ कि त ?.
आऊछौ भने रानी मान्छु ,दिलको दरवार खोलौ कि त ?

मलाई तिम्रो जवानीले ताने-ताने जस्तो लाग्यो .
नजरको तीरले वाण हाने-हाने जस्तो लाग्यो .


माथिको Sayeri Facebook मा आफ्नो साथीहरु माझ बाड्न चाहनुहुन्छ भने Like अथवा Recommend मा क्लिक  गरि दिनुहोला
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.