मुटुमा लागेको वाण ( नेपाली सायरी ) - Palpali Milan

Recent

02 November 2011

मुटुमा लागेको वाण ( नेपाली सायरी )

मलाई तिम्रो जवानीले ताने-ताने जस्तो लाग्यो 
नजरको तीरले वाण हाने-हाने जस्तो लाग्यो 

मननै घायल भएपछी तिम्रै दिलमा बसु कि त ?
गुन्द्रुक ,मकै ,भटमास तिम्रै हातको चाखु कि त ?

दिलको कुरा आँखैबाट बोलु-बोलु जस्तो लाग्यो 
घायल बनेपछि तिम्रै यादमा तड्पी-तड्पी मरु-मरु जस्तो लाग्यो 
..
.



तिम्रै भक्ति गर्छु बरु नाता भने जोडौ कि त ?.
आऊछौ भने रानी मान्छु ,दिलको दरवार खोलौ कि त ?

मलाई तिम्रो जवानीले ताने-ताने जस्तो लाग्यो .
नजरको तीरले वाण हाने-हाने जस्तो लाग्यो .


माथिको Sayeri Facebook मा आफ्नो साथीहरु माझ बाड्न चाहनुहुन्छ भने Like अथवा Recommend मा क्लिक  गरि दिनुहोला

No comments:

Post a Comment

Search