मोरी घरभेटिकि छोरि
उत्ताउली,मसक्कली मोरी

यता हेरे उता हेर्छे उता हेरे यता
जबानिले उर्लेकी छे नखर्मौली मोरी

यसो हेरे जिस्काउछे,पर्ल्लक-पुर्ल्लुक गर्छे
चुइगम पड्काउदै कानै नेर आउछे मोरी

बाउको आखाँ छली भने के-के गर्छे
मेरै रुममा आउछे अनि राजा मलाइ भन्छे..
.



जबानीको मदहोसिमा डुबेकी छ मोरी
डिस्को जान्छे ,बियर खान्छे ,मुख ल्याएर मेरै गालामा जोत्छे

डार्लिंग,डियर,राजा,बाबा के-के भन्छे-भन्छे
कलेज हिड्छे,फिल्म हल जान्छे .मोरी

पिजा,बर्गर खानै पर्ने कस्तो होला बानि ?
मोरी घरभेटिकि छोरि


घरभेटिकि छोरि  ( Nepali Muktak)
माथिको Muktak Facebook मा आफ्नो साथीहरु माझ बाड्न चाहनुहुन्छ भने Like अथवा Recommend मा क्लिक गरि दिनुहोला
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.