आफ्नो अस्तित्व बचाउने आँटि पाउन गाह्रो नहोस्।
असलिको रुप रङ्गमा नक्कली सुनले भाउ पाए पनि
दुलहिको शोभा बडाउने खाँटी पाउन गाह्रो नहोस्।
पिज्जा, बर्गर,बिर्यानी सबको फेब्रेट भए नै पनि
गुन्द्रुक, ढेडो निलिदिने घाँटी पाउन गाह्रो नहोस्।
घर बनाउन थाले पछि काँटी पाउन गाह्रो नहोस्
आफ्नो अस्तित्व बचाउने आँटि पाउन गाह्रो नहोस्...
...

गजलकार
Sarita Sharma Samadarshi
Kalimpong, India
Now in Siliguri

No comments:
Post a Comment