एक्लै बस्दा सधैं मलाई by Aruna Lama - Palpali Milan

26 December 2011

demo-image

एक्लै बस्दा सधैं मलाई by Aruna Lama

एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आंखाबाट आशुँ त्यसै झरिदिन्छ...आशुँ त्यसै झरिदिन्छ ।
एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आंखाबाट आशुँ त्यसै झरिदिन्छ...आशुँ त्यसै झरिदिन्छ ।


रोजेको थिए तिमीलाई मैले आफ्नो नै बनाउछु भनी
रोजेको थिए तिमीलाई मैले आफ्नो नै बनाउछु भनी
खोजेको थिए जीवन भरी तिमीसँगै बिताउछुँ भनी....तिमीसँगै बिताउछुँ भनी ।।.....


एक्लै बस्दा सधैं मलाई...Yeklai Basda Sadhai by Aruna Lama !!

Search

Contact Form

Name

Email *

Message *