प्रेमदिवस । नेपाली मुक्तक । प्रेम निशानी मगर । - Palpali Milan

Recent

12 February 2012

प्रेमदिवस । नेपाली मुक्तक । प्रेम निशानी मगर ।

दुई मनको दुरी घटाउने दिन हो प्रेमदिवस
माया नै माया झन् बढाउने दिन हो प्रेमदिवस
छन् भने कोहि मन परेका मान्छे, भन्न नडराऊनुस्
माया गर्छु भनि बताउने दिन हो प्रेमदिवस

मायाको रंग भरेर बिताउ प्रेमदिवस
प्रेमको सुगन्ध छरेर बिताउ प्रेमदिवस
ओ,..प्रेमिल मनहरु छालसंग नडराऊनोस्
मायाको सगर तरेर बिताउ प्रेमदिवस


रचनाकार
प्रेम निशानी मगर
पोखरा नेपाल हाल Dubai,UAE
प्रेमदिवस  ।  नेपाली मुक्तक । प्रेम निशानी मगर ।

No comments:

Post a Comment

Search