कोईकोईले त मलाई रहर दिन्छु भन्छन्
गजलबाट नै एऊटा शहर दिन्छु भन्छन्

यो प्रेम दिवसलाई पनी आजै पाल्नु परेको
आहा! कटक्कै मनछुने प्रहर दिन्छु भन्छन

जब जब मेरो खुसीको ठिकाना लाग्दै जान्छ
होर्नुस्त यस्तैमा अचेल जहर दिन्छु भन्छन्



फसाऊँछन पछि लगाऊँछन शर्त पैले
बच्नलाई खोलापारीको नहर दिन्छु भन्छन

गजलकार
दिर्गराज गिरी प्रियसी
कैलाली नेपाल
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.