Nepali Gajal *****तिम्रो साथ**** - Palpali Milan

10 October 2011

demo-image

Nepali Gajal *****तिम्रो साथ****

 

एक्लो जीवनमा तिम्रो साथ पाउँदा मनमनै रमाए
जीवनसाथी तिमीलाई ठानी तिम्रो हात समाए

महसरी मिठो तिम्रो बोली म त्यसैमा रमाए
नशालु तिम्रो नयलने हेरिदिदा म आफैँ लजाए.

...
.

 

एकछिन टाढिँदा पनि छोडिजान्छौँ कि भनी डराए
जहाँभए पनि सम्झिने तिम्रो बानी मनपराए

तिम्रो चोखो मायाको लागि सारा संसारलाई पाखा लगाए
दुनियाँको सामु तिम्रो हात रमाई रमाई समाए

एक्लो जीवनमा तिम्रो साथ पाउँदा मनमनै रमाए
दुनियाँको सामु तिम्रो हात रमाई रमाई समाए

शर्मिला के.सी.
भरतपुर–३, शहिदचोक
नारायणघाट

Search

Contact Form

Name

Email *

Message *