Nepali Gajal**निष्ठुरी** - Palpali Milan

10 September 2011

demo-image

Nepali Gajal**निष्ठुरी**

निष्ठुरीलाई माया दिए, बाकीँ राखिन केही शेष
मोरीले छोडी जादाँ अझै पनि लागिरहन्छ ठेस


गाजलु आखाँ उसको कालो बाक्लो थियो केश
आशुँ झर्यो वियोगमा डुब्यो हजुर पुरै देश

निष्ठुरीलाई माया दिए, बाकीँ राखिन केही शेष
मोरीले छोडी जादाँ अझै पनि लागिरहन्छ ठेस
....
..


दुखी मेरो मन खुशी छैन हजुर एक निमेष
यसरी जीउनु भन्दा त विष पिएकै बेश

तर्किएर हिड्न खोज्छी हजुर बदलिएर भेष
धोकादिनेलाई गरिदिउ कि अदालतमा केस

निष्ठुरीलाई माया दिए, बाकीँ राखिन केही शेष
मोरीले छोडी जादाँ अझै पनि लागिरहन्छ ठेस

विनयकुमार नेपाली
बाक्सिला–२ , खोटाङ्ग
हाल दुबईमा कार्यरत

Search

Contact Form

Name

Email *

Message *