नेपाली गजल ***बसौँ अब घरजमै बसाई*** - Palpali Milan

12 April 2011

demo-image

नेपाली गजल ***बसौँ अब घरजमै बसाई***


एकै छिनको नजर जुधाई अनि मधुर तिम्रो त्यो बोलाई
बालापनको तिम्रो साथी हु भनी आफुलाई चिनाई



एक्लो यात्री थिए म धन्य भए साथ तिम्रो पाई
सपना बुनिसकेको छु जीवन बिताउने तिमीसँगै रमाई

....
...


खुसी म औधी हुन्छु खोई के के हुन्छ मलाई
जब थाहा पाउछु हेरीरहेकीछौँ तिमीले लुकी लुकी मलाई

चोखो माया तिम्रो हो भने बस्छौँ किन यो दुनियासँग डराई
आऊ भो माया सँगै बसौँ अब घरजमै बसाई



R. Sharma


Nepali gajal. nepali poem. Nepali Story. Nepali Loveletters. Nepali Jokes and many more.

Search

Contact Form

Name

Email *

Message *