के डा. बाबुराम भट्टराई पनि असफल प्रधानमन्त्री होलान ? - Palpali Milan

05 October 2011

demo-image

के डा. बाबुराम भट्टराई पनि असफल प्रधानमन्त्री होलान ?



नेपालको ३५ औ प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेपाली राजिनितिमा लोकप्रिय नेताको रुपमा रहेको कुरामा सायदै कुनै दुईमत होला । डा.बाबुराम भट्टराईले आफ्नो विद्धताको कारणले देशभित्र मात्र नभई विदेशमा पनि निकै प्रशिद्धि कमाएका छन् । यस्तो अवस्थामा वहाँ नेपालको प्रधानमन्त्रि बन्दा वहाँबाट धेरैले आशा राखेका थिए तर आफ्नै पार्टिभित्रको आन्तरिक कलह तथा अन्य ठुला दलहरुको असहयोगको कारणले ४५ दिनभित्रमा शान्ति प्रक्रिया पुरा गर्ने प्रण लिएका डा. बाबुराम भट्टराईले पछिल्लो समयमा आएर आफ्नो सो अभिव्यक्तिलाई फरक ढङ्गले परिभाषित गरे पछि नेपाली      जनमानसमा       उब्जिएको एउटा साझा सवाल
 “ के डा. बाबुराम भट्टराई पनि असफल प्रधानमन्त्री होलान ? ” लाई यहाँहरु समक्ष प्रस्तुत गरेका थियौ । जसमा यहाँहरुले दिनुभएको भोटले हामीलाई निकै उत्साहित बनाएको छ । गत हप्ताको उक्त प्रश्नको अन्तिम नतिजा यसप्रकार रहेको छ :....
...
.


poll+result





साथी, यदि हजुर माथिको प्रश्नको सन्दर्भमा आफ्नो मनमा लागेका विचारहरु व्यक्त गर्न चाहनुहुन्छ भने यो पोस्टको तलतिर रहेको कमेन्ट बक्समा आफ्नो विचारहरु लेखी पोस्ट गर्न सक्नुहुनेछ ।

Note : यदि कमेन्ट बक्स नदेखिमा Add Comment मा क्लिक गर्नुहोला ।



Search

Contact Form

Name

Email *

Message *